Posted by: paramatma January 11, 2016
Interview Help
Login in to Rate this Post:     1       ?         Liked by
सबै जनालाई धन्यबाद भन्न फेरी आएँ साझामा | आज भर्खर अफर लेटर हातमा पर्यो | कंट्राकटर ले जती नकमाए पनि आफ्नो स्तर अनुसारको तलब पाईयो, पर्मानेन्ट भैयो | तपाईंको अमुल्य समय निकालेर दिनुभएको सुझावले हौसला बढाएकै हो | सबैलाई थ्यांक यु |
Read Full Discussion Thread for this article