Posted by: taraniraula January 11, 2016
दाइ, अत्यन्तै समय सान्दर्भिक लेख लाग्यो
Login in to Rate this Post:     0       ?        
उता नेपालको सत्तामा ज्याकपट परेकाहरू तमासा र वोनस जीवन पाउनेहरूको डंकाले जनता अझै ठूलो रुखको सेपमा परेको मार्सी धान जस्तो आकाश हेरेको हेर्यै गर्नु पर्ने अवस्था छ | 
एता अमेरोकामा "जसरी अमेरिकाको नेपाली डायस्पुर
ामा अझै पनि अधिकांशबाट काम लुकाईन्छ, त्यसरी नै चिट्ठा काटेको पनि प्रायस: देखिदैन |" -ले पनि वीर नेपालीलाई लख्याई रहेको अवस्था सत्य हो | 
वैंशमा एउटा कविता नि नलेखेर बुढेसकाल लागे पछि लेख्नु सिक्दै गरेको म अल्छी र यत्रो चर्दा हुँदा नि जाबो ८५ खर्बको एक चिट्ठा पनि नकाट्ने लोभी नेपाली चाहीं मै परे दाजु | 
लेख खुब चित्त बुझ्यो |
Read Full Discussion Thread for this article