Posted by: taraniraula January 11, 2016
नेपालमा पावर भए बिना कर्म नै भाग्य बनाउन सकिन्छ
Login in to Rate this Post:     0       ?        
तर, अमेरिकामा भने या त कर्म गर्नुपर्छ या त लटरी नै पर्नुपर्छ । यतिबेला पावरबलकाे पाराे चढेर कीर्तिमानी अाँकडामा पुगेकाे छ । त्यसैले न्युयाेर्कमा रहेका सहकर्मीलाइ भने, मलाइ पनि एउटा पावरबल है । यु नेभर नाे, पर्न पनि सक्छ । समय र परिस्थितिले मान्छे कमजाेर हुँदै अन्ततः भाग्यवादी बनाउँदाे रहेछ । मुलुकका सबै राेल माेडल पनि भाग्य सप्रेरै बन्न थालेपछि जाे काेहीकाे पनि मनाेबल गिर्दाेरहेछ । 
फुर्सद भए, हेर्न सकिने खालकै अालेख बनेकाे जस्ताे लागेकाे छ ।
Read Full Discussion Thread for this article