Posted by: Khaobaadi January 9, 2016
काठमाडौँमा दिउँसै चितुवा भेटेको अवस्था
Login in to Rate this Post:     0       ?        
"... चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।"

जंगलॉ सुबिघाजनक शौचालय पाउने कुरै भएन अनी दिसा पिसाव गर्न काठमाडौं छिरे होलान् नी । दिसा पिसाव गरिसकेपछी जंगलॉ फर्की हाल्थेलान् नी ।

दिसा पिसाव गर्न नी नपाउनी बिचरोलाई कस्तो सास्ती ।







Read Full Discussion Thread for this article