Posted by: clubmanhattan January 9, 2016
नेपाली टोपी दिवस तथा नव बर्ष २०१६को हार्दिक मंगलमय शुभकामना
Login in to Rate this Post:     0       ?        
मेरो लामो समय अमेरिकाको बसाइमा हजारौ व्यक्तिहरु संग चिनजान ,भलाकुसारी र मित्रता भयो | टप टेन व्यक्तिहरु जो संग म प्रभावित भएको व्यक्तिहरुमा पर्ने एक मात्र व्यक्ति डा .तिलक श्रेष्ठ हुन् |
उनि एक सरल स्वभाबका व्यक्ति अनि प्राय सबै बिषयमा उत्तिकै गहन ज्ञान भएको व्यक्तित्व |
उनि मेरो परम मित्र जसबाट सधै सल्लाह र सुझाब लिने गर्दछु |
Read Full Discussion Thread for this article