Posted by: clubmanhattan January 9, 2016
कति भयो रे हुजुर,नेपाल छिरिलिएको ?
Login in to Rate this Post:     0       ?        
बढिमा चार दशक-अनि यति छोटो अबधिमै चार बार स्वास्थ्य,आपूर्ति,बाणिज्य मन्त्री और पटक पटक साँसद ? एक ठो पार्टीका चेयरमैन सा'ब भी बन् गए आप । यति सहिष्णु छन् नेपाली ! तपाइँको नक्कली नागरिकतावारे उजुरी परेर ग्रिह मन्त्रालय र अख़्तियारले छानबीन थाल्दा मधेश आन्दोलनका नाममा सिडिओ कार्यालय खरानी बनाई अभिलेखको ढड्डा उडाउनुभयो,रेकर्ड नै नभएपछि अब बँशज न अँगिक्रित-टन्टै साफ़ । के दिएन पहाडले तपाइँलाई ? नापी,वन,मालपोत,क्रिषिजस्ता सजिला,मालदार,प्राबिधिक पदमा मात्र रमाउने,लडेर भिडेर देशको सीमा रक्षा गर्ने सैनिकको जागिरतिर मन नजाने,बन्दुकमा पनि समाबेशी नै चाहिने अनि भागबण्डाका नाममा आपूर्ति,उध्योग,बाणिज्यजस्ता खन्खनी नोट गन्न पाइने मन्त्रालयतिर मात्रै आँखा लाग्ने । ठूला कुरा मात्रै गर्न त मिलेन नि हजुर,अलिकति ब्यवहारिकता पो खोजेको त !
Read Full Discussion Thread for this article