Posted by: clubmanhattan January 9, 2016
नेपालमा तीज
Login in to Rate this Post:     0       ?        
नेपालमा तीज लाग्दा न्युयोर्कभित्रको मिनी नेपालमा पनि तीज लाग्छ । नेपालमा दशैं, तिहार र छठ लाग्दा न्युयोर्कभित्रको मिनी नेपालमा पनि दशैं, तिहार र छठ लाग्छ । उता ल्होसार लाग्दा यता पनि ल्होसार लाग्छ । नेपालकै ठ्याक्कै प्रतिबिम्ब जस्तै छ न्युयोर्कको मिनी नेपाल । न्युयोर्कभित्रको सांस्कृतिक मिनी नेपालबारे एबीसी टेलिभिजनमा प्रशारित कार्यक्रम टक अफ द टाउन । मेरो फेसबुक पेजमा दुईदिनमा २० हजार भन्दा धेरैले हेरेको यो भाग हेर्न छुटाउनुभएको भए तपाईपनि हेर्नुहोला ।
Read Full Discussion Thread for this article