Posted by: taraniraula January 9, 2016
डा. मधु माधुर्य
Login in to Rate this Post:     0       ?        
इस्वी संवत् २०१६ को शुरुआतको अवसरमा संसारभरी छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाज्यु-भाइ एवं दिदी-बहिनीहरुमा सुस्वास्थ्य, सुख- समृद्दि, आत्मशान्ति , इच्छापूर्ति, दीर्घायु र उत्तरोत्तर सम्मुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
Read Full Discussion Thread for this article