Posted by: instagram January 8, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     0       ?        
साही बाबा ब्रो को रगत उम्लने थ्रेड पढे पछि यो समाचार मा आखा गयो. हामी नेपाली कति सम्म गैर जिम्मेवार छौ कति सम्म नालाएक छौ भन्ने कुरो सोच्न मन लाग्यो / देस को २३५ वर्ष को इतिहास बोकेको ठाउ लाइ किन कसैले गम्बिरता पूर्ण नलिएको ?? राजतन्त्र नभए पनि त्यो हाम्रो इतिहास हो , युरोप अमेरिका मा पुराना दर्बार भावी पुस्ता का लागि भनेर संरक्षण गरेर जस्ता को तस्तै राखिन्छ , ५०० - ६०० वर्ष पुरानो दर्बार संरक्ष्ण गरेर जस्ता को तस्तै छ , हाम्रो १० वर्ष नपुग्दै यो हाल छ , अब २०- ३० वर्ष मा के हुने !
खै यार देस को एउटा मात्र चित्त बुझाउने ठाउँ नि छैन ! जता हेर्यो तेतै निरास , भ्रस्टाचार , बेहाल छ अनि कसरि देस छ भनेर फर्किनु !
https://www.youtube.com/watch?v=Cl_CNtEw1TY
Read Full Discussion Thread for this article