Posted by: dream_big January 7, 2016
Winning asylum
Login in to Rate this Post:     0       ?        
Hello Smriti ji,
एस्तो कुरा नेपाली मै लेखेको राम्रो, अमेरिका बस्ने सपना पुरा गर्ने asylum एउटा बाटो हो || अमेरिका आएको एक वर्ष भित्र प्रक्रिया सुरु गर्नु पर्छ || एसको लागि यो पाना हेर्नुस
http://www.uscis.gov/humanitarian/refugees-asylum/asylum
यो asylum को मुद्दा जित्न तेती सजिलो कुरो चै हैन || कसैको मुद्दा २-३ महिना मा सकिन्छ, कसैको ४-५ बर्समा पनि टुंगो लाग्दैन ||| अमेरिका को Liberal राज्येहरु (NY, CA, VA,MA)बाट गर्दा मुद्दा जित्ने सम्भावना बढी हुन्छ || बाकि सहयोग को लागि आफु बसेको राज्य र आफन्त /शुभ चिन्तकहरुको सहयोग लिनु होला ||
साझा बाट सहयोग पाउन मुस्किल छ ||
Good Luck
Read Full Discussion Thread for this article