Posted by: Khaobaadi January 6, 2016
बन्द नाका खोल्न ब्यापारीहरुले आन्दोलनकारीहरुमाथी ढु़ंगा मुडा बर्साए
Login in to Rate this Post:     0       ?        
रक्सौल–वीरगन्जको बन्द नाका खोल्न सीमाका ब्यापारीहरुले आन्दोलनकारीहरुमाथी ढु़ंगा मुडा बर्साए। सीमा नाकामा झडप भइरहँदा दुवै नेपाल प्रहरीका तथा भारतीय प्रहरीका सुरक्षाकर्मीहरु भने रमिते भएर बसेका थिए ।

ब्यापारीहरु तथा आन्दोलनकारीहरु बिचको ढु़ंगा मुडा साम्य भएलगत्तै बुधबार दिउँसो मितेरी पुलमै आन्दोलनकारी र टयाम्पो चालकहरुबीच पनि झडप भएको छ । 



Read Full Discussion Thread for this article