Posted by: taraniraula January 1, 2016
मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजाना गरेको ‘वाकाथुम’
Login in to Rate this Post:     0       ?        
ठ्याकै १ बर्ष अगाडि आजकै दिन २ वटै मिर्गौला बिग्रिएर थालिएका पत्रकार बि के पाल्पालीलाई विश्व सन्देश साप्ताहिकले सहयोग गरेको रु १ लाख ५० हजार नगद नेपाल स्थित हाम्रो प्रकाशन प्रमुख रोशन पुरी तथा पत्रकार महासंघका तात्कालिन सभापति शिव गाउलेले संयुक्तरुपमा पाल्पाली धर्म पत्नी रेणुकालाई हस्तान्तरण गर्नु भएको थियो । एक बर्ष बित्यो पाल्पालीको अवस्था के छ,केही थाहा भएन । यदी कसैलाई जानकारी छ भने खबर पाऊ । मिर्गौला प्रत्यारोपण भयो भएन ? सफल भयो भएन ?
Read Full Discussion Thread for this article