Posted by: adhikari_bandhu December 28, 2015
Sajha baasi (stale)
Login in to Rate this Post:     0       ?        
साझा त अब "साझाबासी" भयेछ र नाम सुहाउदो भयेछ, सबै बासि केहि ताजा छैन/
साझा मा पोस्ट हरु प्राय २/३ दिनका बासि भेटिन्छन/
वास्तब मा भन्ने हो भने Nas ब्रो र Underwear ब्रो को नया थ्रेड आएन भने साझा भिजिटर धेरै कम पो हुन्छन /
कि कसो साथि हो ?
Read Full Discussion Thread for this article