Posted by: Rahuldai December 28, 2015
Photos for blanket | Funds or help needed
Login in to Rate this Post:     3       ?         Liked by
निरोले बाँसुरी बजाई रहेको छ देशमा | प्रकृतिको ताण्डव नृत्यले पीडित छन् निरही भूकम्प अनि नाकाबन्दीको मारमा रहेका पीडितहरु |

दिन दिनै काभ्रे, सिन्धुपाल्चोक , रसुवा , धादिङ्ग, गोर्खाका पातला टेन्टहरुमा चीसा रातहरु काल बनी मडारिरहेको छ | चिसा रात संगै प्राण चिसा भएका दुखद घटना दिन दिनै सुन्नमा आएको छ |

गर्नु पर्नेहरु सत्तारुपी कुम्भकरणीय चीर निद्रामा  छन् |

केही जिउँदा मनहरु छन् , जसले टेन्ट भित्र पनि केही न्यानो माया बाँडी रहेका छन् | त्यो सत्प्रयासमा सबैको सहयोगको आशा गर्दछु |
अस्तु|
Last edited: 28-Dec-15 12:17 PM
Read Full Discussion Thread for this article