Posted by: bhairas December 25, 2015
सेक्समार्फत उपचार
Login in to Rate this Post:     0       ?        
picture मा भएको केटि चै च्वांक नै रहेछ हो.... सुड्दो ले मस्ती गरेछ नि लाइफ मा घरमा दुइ श्रीमती बाहिर बाहिर अरुका आइमाई संग मस्ती OMG.
अब आजको दुनियामा पनि झारफुक गरेर धामी झाँक्री गरेर बच्चा हुन्छ भनेर विश्वास गर्दै यस्ता ढोंगी ज्योतिसी को मा गएपछि यस्तो परिणाम त आइनई हाल्छ, दोष चै दुवै पछ्ये को नै देख्छु है म त
Read Full Discussion Thread for this article