Posted by: bhairas December 23, 2015
बाउ घूसखोर, छोरो लाइ नयाँ नेपाल चाहिने, थुक्क!
Login in to Rate this Post:     0       ?        
नेपाल को कानुन नै अलि बदिनै फितलो छ, दुइ चार जना घुष खोरी हरुलाई डोरी मा लड़कायेपछी मात्र अनि कम हुन्थो कि. अलि अस्ति को मात्र कुरा हो अख्तियार ले दुइ चार जना नेता तथा कर्मचारी लै सोधपुछ को लागि भनेर के पत्र काटेको थियो ruling party कै बरिस्ठ नेता हरुनै अख्तियार को बिरोध उत्रन थाली हाले. यस्तो पाराले नि कहिले देश को बिकाश हुन्छ. तेसै त भन्दा रहेनछ सतिले सरापेको देश भनेर.
Read Full Discussion Thread for this article