Posted by: dream_big December 23, 2015
बाउ घूसखोर, छोरो लाइ नयाँ नेपाल चाहिने, थुक्क!
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो को कुरा सुन्दा पी एन शाह को भनाइ याद आयो "घुस लिने र दिने भन्या दुवै राष्ट्र का सत्रु हुन् " अब ३०० वर्ष पछि त्यो भनाइ परिबर्तन भएर हाम्रो नेपाली संस्कार नै बनिसकेको छ यो घुस भन्ने कुरो |
धन्य छ हाम्रो नेपाल , अब नाइजेरिया र अरु दुइ चार देस लाई पछि पार्दै सबै भन्दा भर्स्ताचारी देस हुन त बाकि होनी ||

Read Full Discussion Thread for this article