Posted by: underwear December 23, 2015
बाउ घूसखोर, छोरो लाइ नयाँ नेपाल चाहिने, थुक्क!
Login in to Rate this Post:     2       ?         Liked by
२ हफ्ता मा मुजी यति कुरा भयो कि जाँठो दिमागाँ अटाउँदैन भन्या -

- मेरी फियांसी ले बे-एरिया मा जागिर पाई, झन्नै आफ्नै जत्तिकै स्यालरी, मुजी ग्लानि नि भो तर खुसि लाग्यो

- जाँठी अस्ति सनिवार ग्र्याजुएट भै, पी.एच.डी, सिद्धियो, अमात्य बाट डाक्टर अमात्य भै, वाक हेर्न नेपाल बाट जाँठो ससुरो नि आथ्यो, मोरी कि दिदीहरु र भिनाजुहरु नि न्यु जर्सी र एरिजोना बाट आथे, सबैलाई होटलाँ राखियो, क्रेडिट कार्ड मेरो, मुजी हरु ले पैसा दिने हुन् कि हैन थाहा छैन.

- फ्रीमंटाँ घर २ महिना नेगोसिएट गरेर एउटा मर्न लागेको इरानी सित किनियो, ९ लाख २० हजार को घर ८ लाख ६० हजार मा क्लोज गरियो, क्लोजिंग कस्ट मुजी बुढो ले तिर्यो, दश वर्ष को कमाइ २०% डाउन पेमेन्ट मा स्वाहा, अझ त्यति ले नि पुगेन, २० हजार म्युटुअल फण्ड बाट हालियो, ऋण माथि ऋण, हालत खराब, खैर मार्चाँ आफ्नो नि बे-एरिया सरुवा हुँदै छ, दुइ जना मिलेर कमाइन्छ, त्यति गाह्रो नहोला, तर जागिर खुस्के भोलि पल्टै होमलेस हुने सम्भावना छ.

मुजी मेरो ससुरो ले दिमाग खराब गर्यो. कुरा के भने म मान्छे जति नै कमीना, नालायक, पतित भए नि भ्रस्टाचार र घूशखोरी मा बिश्वास राख्दिन, बाउ को राम्रै व्यवसाय थियो, भ्रस्टाचार गर्ने मौका पाउँदैन थे, मुजी माइला काका एक नम्बर घूशखोर, उद्योग मन्त्रालय मा राम्रै पोस्टाँ थिए, मारोगी को अनुहार नि हेर्न मन लाग्दैन आजकाल, अमेरिका ले धेरै कुरा सिकायो, पहिलो कुरो चाहिं आफ्नै परिवार लाइ लात हान्न पर्छ भनेर. मुजी मेरा काका जस्ता तिमारु साझा वासी हरुका पनि आफन्त होलान, पहिले तिनलाई धिक्कार अनि नेपाल बनाउने बारे सोच.

खैर डाउन पेमेन्ट को लागि चाहिया रकम 1 लाख ७२ हजार, सुनेरै सातो गयो, २० हजार पुगेन, ससुरो मुजी ले 'म हाल्दिन्छु' रे, माटोक्ने ले कति रकम अमेरिका लिएर आएछ भनेर दिमाग खराब. अझै डा. अमात्य र मैले बिहे मन्दिराँ गरम्ला, खानाँ काल मुजी नातेदार हरु लाई पार्टी दिम्ला, सबै पैसो हामी लोग्ने स्वास्नी ले हालम्ला, अरुलाई मर्को हुँदैन भनेर भनेम, त्यसपछि त मुजी बुढो ले २०% नै हाल्छु पो भन्छ बा, यानी कि अल्मोस्ट दुइ करोड. माटोक्ने मेरो ब्लड प्रेसर हाइ, मुजी बुढो अर्थ मन्त्रालय मा थियो पैले, पछि पारवहन मा कलकत्ता मा जी.एम ४ वर्ष, कति भ्रस्टाचार गरेछ भनेर कुरै ले थाहा हुन्छ. त्यस पछि मुजी बोल्दै बोलिन, नेपाल बिग्रेको नेता ले गर्दा हैन भ्रस्टाचारि हरु ले गर्दा हो भनें, मुजी निर्लज्ज बुढो अझै हो-हो भन्दै मुन्टो पो हल्लाउँछ बा.

खैर बाउ को रिस मोरी छोरी मा पोख्न नि भएन, सबै वापिस जाउन, मोरी लाइ खतरा ब्लो जब गराउने भन्ने सोछ्या छु.

आफ्नो आफन्त नै मुजी भ्रस्टाचारि भो भने मुजी के गर्ने होला, येसो जानकारी पाम न साथि हो.

P.S - नक्सालां एउटा मुजी रिटायर्ड डी. जी छ सडक विभाग को, नाम मुजिको आनन्द प्रशाद खनाल, मुजी बाउन धरान बाट सुको नलिई काठमान्डू छिर्या, अहिले नक्सालां ३ तल्ले घर, सर्वोच्च ले २ करोड जरिवाना र १ वर्ष कैद भन्या मुजी बुढो स्वास्नी सहित छोरा बुहारी लाइ भेट्न क्यानाडा, अमेरिका धाउँछ, कसरि कसरि होला मुजी जेलै गएन, त्यसको छोरो मेरो साथि चाहिं फेस्बुकाँ भ्रस्टाचार विरुद्ध लेख्छ, माटोक्नेलाइ लाज नि कसरि पच्या हो, म भा भए आफ्नै बाउ लाइ संसारै पल्टाएर गालि गर्थें. खैर ती मुजी खनाल परिवार लाइ भेटे इँटा ले टाउको फोरे हुन्छ, नेपाल आमा ले धन्यवाद बक्सिन्थिन.
Read Full Discussion Thread for this article