Posted by: NepaliBudho December 22, 2015
नेपाल बारे जान्नु पर्ने कुराहरु:
Login in to Rate this Post:     0       ?        
नेपाल बारे जान्नु पर्ने कुराहरु:

1. नेपाल कृषि प्रधान देश हो जहाँ कृषि गर्न मल बन्दैन
2. नेपाल अपार जलश्रोत को भण्डार हो जहाँ बिजुली छैन र पिउने पानी छैन
3. Nepal मा आफ्नो पैसा आफ्नो देश मा बन्दैन
4. नेपाल मा आफ्नो देश को Passport आफ्नो देशमा बन्दैन
5. नेपाल मा पर्याप्त धान पनि फलाउन सक्दैन

एस्तो त कति छ कति. अरु थप्दै जानु होला. नेताहरुको आँखा पर्छ कि ?
Read Full Discussion Thread for this article