Posted by: instagram December 21, 2015
URGENT Nepali Student in Austin Jail
Login in to Rate this Post:     0       ?        
हामीले मुजी चाईनीज मा भनी रा थेउ । जा गएर लॉयर खोज के कति लाग्छ के गर्न पर्छ भन हेल्प गर्छौ भनेर !!! हाम्रो आफ्नो काम छैन?? की अब हामी गएर छुटाउन जानू पर्यो ??
एक त तिम्रो स्टोरी आधा लुकाको छ । सबै कुरो खोल्या छैन । तेस माथि साझामा हाम्रो काम आईडिया दिने हो । गएर नारा जुलुस मा बस्न भुत्रो नी सकिन्न । माथि देखि सबै ले भनेको भनेको भणै छ । सुन्या हैन । नेपालस्टैंड ब्रो ले FD ब्रो ले सोध्या छ त हामीले के गर्न पर्यो भनेर । यो सामाजिक फोरम हो सबै बिचार धारा का मान्छे आउँछन् । सबै ले केइ न केइ भन्छन । सबै को तिम्रो जस्तो बिचार हुने भए संसार किन एस्तो हुन्थ्यो ।।
Read Full Discussion Thread for this article