Posted by: atomic December 21, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     1       ?         Liked by
नेपाली हुनु मा गर्व गर्ने ठाउँ अब के मा नै बाक़ी गर दिए छ र? सबै ठाउँ कांग्रिस, एमाले ,माओवादी , फ़ोरम , भए भर का सब पार्टी ले डुबाई हाले । अब के आस गर्न सकिन्छ र???
Read Full Discussion Thread for this article