Posted by: sangam4u December 21, 2015
Suggestions needed!!!!!!!!
Login in to Rate this Post:     0       ?        
assylum बाट ग्रीन कार्ड बनाएको साथीले श्रीमती को लागि spouse visa apply गरेको छ. येदि उसको श्रीमती को visa लग्यो भने , श्रीमतीको ग्रीन कार्ड प्रोसेस के हुन्छ?

धन्यवाद
Read Full Discussion Thread for this article