Posted by: magorkhe1 December 20, 2015
अमेरिकाबाट किन फर्किने?
Login in to Rate this Post:     0       ?        
पजनी हुने पदमा डा झुन्ड्याएकोले प्रमुख पद  पाएन भनेर किन बबाल त्यो पनि यो टसूवाको टसाइमा ?

नेतागिरी देश बिकासको लागि नभै ब्यक्तिगत र पार्टिगत बिकासमा विश्वाश गरने प्राणी हो ? हाम्रा नेता गणमा १% मात्रै भने पनि देश बिकास हुनु पर्छ भने मानसिकता यिनिहरुको दिमागमा भर्न सकिए केही हुन्थ्यो होला ? 

समस्या छन बिस्तारै जालान : तर एक कुरा के पनि हो भने अहिले डा झुन्ड्याउनेको सन्ख्या बर्सेनी कती छ कसैले यहाँ आकडा राख्नु हुन्छ कि ? डा झुन्ड्याउदैमा प्रमुख पद को लागि उपयुकत ब्यक्ती हो भनी हाल्न ठीक होला जस्तो लाग्दैन् अनी राजनीतिक पजनी हुने पदमा पजनी हुन सकेन र गरेनन , कुनै आस्चर्य को कुरा पनि हैन !  

कुनै जमानामा सन्स्क्रितमा डा झुन्ड्याएका डाक्टरले सँस्क्रित विश्वाबिद्यालयको  डिन पद मा निबेदन दिएको नपाए पछी नयाँ सडकमा बिरोध स्वरुप जुत्ता पालिस गरेर बसेको सम्झना दिलायो | 
Last edited: 20-Dec-15 12:00 PM
Read Full Discussion Thread for this article