Posted by: ArkoAccount December 19, 2015
२०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:-
Login in to Rate this Post:     0       ?        
यो पुरस्कार को पहिलो पद प्राप्त गर्नु भएको मा साझा का कुख्यात बोका दाजु NAS लाइ धेरै धेरै बधाई छ |
तर कुनै पनि पुरस्कार धाधलि रहित हुदैन र येहा पनि धाधली भो भन्ने मलाइ लाइ रा छ !
पहिलो पुरस्कार NAS दाजु ले नजित्ने कुरा मा कुनै संकै थिएन ! त्यो बारे बोले ७ जन्म हस्थ मैथुन गरेको पाप लाग्ने छ !
दोस्रो पुरस्कार मा अमाननिए PUNTER दाजु को हक लाग्छ भन्ने मेरो मत छ | साझा मा उहा का बोका पन देखाउने थ्रेड हरु को कमि छैन ! नास दाजु बर्सौ देखि खारिएका बोका हुन् भने PUNTER दाजु पनि खारिदै गएका बोका हुन् !
आफै ले आयोजना गरेको पुरस्कारमा आफ्नो नाम दोस्रो ठाउ मा नराखेर अरु लाइ दिनु PUNTER दाजु को बोकोनता ( महानता को बोको version) हो | तर येहा कुरो बोकोनता भन्दा नि को बडी बोको छ भन्ने हो !
हाम्रा छाडा कट्टु दाजु लाइ पनि बोका को लिस्ट मा राख्न सकिएला तर उन्का पोस्ट हरु बोकादारी भन्दा छाडादारी छन् भन्ने मेरो धारणा छ |
PUNTER दाजु को बोको पुरस्कार को दोस्रो स्थान को लागि म उहा ले हाल्नु भएका , मुर्दा घर मा भए पनि लिङ्ग उठाउने पोस्ट हरु को बाटो येहा दिन्छु ||

तातू मैया हरु
http://sajha.com/sajha/html/index.cfm?threadid=115821&noofposts=९

राम्रो लागेर पोस्ट गरेकोनी ! { यो थ्रेड NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ }
http://sajha.com/sajha/html/index.cfm?threadid=116078&noofposts=47

नेपाली माया ! { यो थ्रेड पनि NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ }
http://sajha.com/sajha/html/index.cfm?threadid=114378&noofposts=440

येस्ता बोकाबान ( महान को बोको version)हस्ती Punter लाइ दोस्रो पुरस्कार तुरन्त प्रधान गरिवोस !
Read Full Discussion Thread for this article