Posted by: bhairas December 18, 2015
२०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:-
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो धेरै धेरै बदाई छ है तपाइलाई "साझाको बोका हस्ती २०१५" जस्तो गौरबमय पुरस्कार जित्न सफल हुनुभएको मा ,,,,,,,,,,,,, अनि नि नाज ब्रो यसो भोज को आयोजना गर्ने शोच्नु त भएको छैन यत्रो पुरस्कार हात लागेको अवसर मा , हल्का हाम्लाई पनि सम्झिनु होला नि है ब्रो!
Read Full Discussion Thread for this article