Posted by: Altijdgoede December 18, 2015
भिडिओ क्यप्चारिंग गर्ने तरिका
Login in to Rate this Post:     0       ?        
साथीहरु, engineering लाइसेन्स सम्बन्धि एउटा online course गर्दै छु | अब केहि महिनामा मेरो access बन्द हुन्छ | 70hrs को लामो लेक्चर भएकोले मैले बाँकि समयमा भ्याउदिन तेसैले भिडिओ राख्न पाए फुर्सद ले गर्नु हुन्थ्यो भनेको, कसरि गर्ने होला?

Laptop को अगाडी खिचेर बस्ने कुरा भएन 70hrs . क्यप्चारिंग डिवाइस र सफ्टवेर प्रयोग गर्दा उनि हरुले थाहा पाउलान | फेरि अर्को $1K तिर्ने कुरा भएन | सुरक्षित र अलि सजिलो तरिका केहि छ?
Read Full Discussion Thread for this article