Posted by: Punter December 16, 2015
२०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:-
Login in to Rate this Post:     1       ?         Liked by
कति वर्ष देखि यो हस्ती पुरस्कार थाप्दै बसेका होलान ? मेरो विचार मा नाज ब्रो ले २००७ देखि यो उपदी हात पर्दै आको छन् स्मरण ब्रो !!! ल जे होस् नाज ब्रो अब भेट हुदा तपाई ले मलाई एउटा कोरोन लिएर आउनु अनि दाजु भै मिलि जुली कोरोन पिउदै रमेलो गर्नु पर्छ कि कसो ?

Read Full Discussion Thread for this article