Posted by: magorkhe1 December 16, 2015
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        
हामि हरुमा धेरै धैर्य भएका मानब जातिमा पर्छौ, हाम्रा नेताले कुकार्य गर्दा पनि नतमस्तक भएर बस्छौ, उनैका आदेशमा देश जलाउन र दानबिय काम गर्न पछि पर्दैनौ भने कमाउने कुरा आए पछि हामि १० सौ बर्ष गाउका युबतिको जवानी लुटेर १-२ ओटा बच्चा बनाए पनि मुम्बई को लाल्टिन बजार पुर्याउने धेरै छन् कमाउने कुरामा हामीमा धैर्य र धर्म छैन | हाइ स्कुल हुदा पश्चिम बंगालका मुख्य मन्त्रीको लेख पढेको थिए " धर्म र Ethic " को सम्बन्ध कस्तो छ ? उनको लेखको सारांश " बडाले जो गर्यो काम हुन्छ त्यो सर्ब सम्मत " सक्ति हुनेले जे गरे पनि हुन्छ | कुनै ऋषि ले मदिरा पान गर्दा रहेछन अनि शिस्य हरुलाई पिउनु हुदैन बनि अर्ति दिदा रहेछन | चेलाले यो कुरा गरे पछि उनले उनले झरझराउदो आगो मुखमा हाले अनि सोधे तिमि हरु यो गर्न सक्छौ ? कमाउने भनेको टक्सार खोल्ने हो अनि राता रात करोड पति बन्नु पर्छ नकि आज मिहिनेत गरे पछि तेस्को फल कुनै समय पछि पाइन्छ मा हाम्रो बिस्वास गइ सक्यो |
 मेरो कलेजका एक झा मित्र हुनु हुन्थ्यो र यो उखान उनकै देन हो " गिदडकि खाल बदलि जा सकती है लेकिन आदते कभी नही " हामि कमाउने कुरामा कति तल झर्न सक्छौ अनि हाम्रो कमाउने मानसिकता कुन दिशा तिर लम्कदै छ | अनि आफैलाई प्रश्न गर्छु म नेपालमा भएको भए परिश्रम गरेर कमाउने कुरामा बिस्वास गर्थे कि देशको हावा अनुसार चल्थे ?
Last edited: 16-Dec-15 08:13 AM
Read Full Discussion Thread for this article