Posted by: controversial December 14, 2015
प्रचण्डको नाटक
Login in to Rate this Post:     0       ?        
अहिले प्रचण्ड भनिरा छन , नातिनीहरु चीन जाने थाहै थिएन !, माहानुभावहरु, के यो सँभब छ ? नेपाल यस्तो ठाँउ हो जहाँ छिमेकीले पादे पनि अर्को छिमेकीलाइ थाह हुुन्छ लोल । बाजेको घरमा गाइगुइ नभइ नातिनीहरु फुत्त उडेको भन्नु त सिन्धुपा्लचोकको चेलीबेटी सुटुक्क सिमापार भन्नु सरह हो । यो नेपालको सन्दर्भमा त सँभब नै छैन, भूगोल सँस्क्रिति पारिवारिक समाजिक हिसाबले तेसमाथि पनि ब्राहमण समाज । प्रचण्डको नाटक पनि सलाम कति जनता मु्रख बन्नु पर्ने हो ?
Read Full Discussion Thread for this article