Posted by: bhairas December 12, 2015
Marriage based petition...consequencies of fraud marriage
Login in to Rate this Post:     0       ?        
स्टोर मा काम गर्दा गर्दै लुटेरा बाट लुटिएको खण्ड मा त्यसै लाइ आधार बनायर पनि petition file गरेर वोर्क परमिट तथा ग्रीन कार्ड नै प्राप्त गर्न सकिन्छ रे भन्ने सुनेको थिए यो कतिको सत्य हो/ यसको बारेमा पनि केहि idea पाउन सकिन्थो कि ,,,,,,,,,,,,
Read Full Discussion Thread for this article