Posted by: Ayushz Rana December 12, 2015
बंगलामुखीमा पुर्वयुवराज पारस (फोटो फिचर)
Login in to Rate this Post:     0       ?        
मंसिर २६, २०७२- रोगले थलिएका पूर्वयुवराज पारस शाह शनिबार एक धार्मिक कार्यक्रममा देखिए । पाटनस्थित बंगलामुखी मन्दिरमा पूजाआजाका लागि बहिनीसहित पारस पुगे । उनको स्वागतमा समर्थकले नाराबाजी गरे । स्वास्थ्य बिग्रिएपछि ख्याउटे देखिएका पारसले मन्दिरमा प्रसाद ग्रहण गरेर निस्किए । पत्रकारले प्रतिक्रिया माग्दा भने उनी बोलेनन् ।

तस्बिरहरु : http://wp.me/p5Drhe-4pN :)

 
Last edited: 13-Dec-15 06:05 AM
Read Full Discussion Thread for this article