Posted by: NepaliBudho December 11, 2015
अमेरिकाँ नाकाँबन्दी
Login in to Rate this Post:     0       ?        

फेरी अर्को कुरो ३२ वर्ष को बुढो लाइ पनि जवानी भन्दो रैछ ये गथे... हामी ३० को उमेर लाइ त NepaliButho भनेर नाम राखे छम. के के मात्र सुन्नु पर्ने हो यो अहेले का नकली जवानहरु का मुख बाट...

Browns fan भएर पनि काम चल्छ र? हामी जस्तो Bengals fan हुनुपर्छ.                


Last edited: 11-Dec-15 03:52 PM
Read Full Discussion Thread for this article