Posted by: bhairas December 11, 2015
आहा के सारो राम्री हुन् यो नानी!!!
Login in to Rate this Post:     1       ?         Liked by
अन्त नि नास ब्रो एउटा चय्खुरी नेपाल देखि नै जाल मा परेको थिए कि यहा आएपछि चौपट नै भयो नि. आफुलाई चाई हल्का बम्भोले हुनुपर्ने कि अनित मायाजाल पनि चौपट, study पनि चार वर्ष को पुरा छ वर्ष पो लग्यो. यहाँ त नेपाली केटि हरुको क सारो हो भाउ बढेको बोल्दा नि बोलि सकिन्छ जस्तो गर्छन त, last year को कुरो हो एउटी DV परेर आएकी नानि एक नेपाली को घर पार्टी मा जादा भेट भएको थियो राम्रो लगेर हल्का अप्रोच गरेको थिए सुरुमा त ठिकै चल्दै थियो पछि त घांश हाल्ने पो छोडी बा. यता अब भाग्य खुल्ला जस्तो लागेन ब्रो अब नेपाल तिरै सोच बनाउदै गरको आवस्था !!
Read Full Discussion Thread for this article