Posted by: atomic December 10, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     0       ?        
Probably she mean to say "Anu's Yoga". अब बिज्ञापन प्रिन्ट गर्ने बय्कति को नियत मा समस्या आयो होला । बरू फिस के कति हो , यहाँ जिम खाना मा मन्थलि फिस तिरि दिक्क छु, कतै योगा ले पेट घट्ला कि, सुने छु यौन शक्ति नि बढ्छ भन्ने ? Distance learning क्लास नि छन् कि , उत्तर पाए आभारी हुन्थे ।
Read Full Discussion Thread for this article