Posted by: nepalkoaawaz December 9, 2015
Is the blockade for 1.8% of Nepali population?
Login in to Rate this Post:     0       ?        
मधेसमा भइरहेको नाकाबन्दि त्येही २ प्रतिशतले गरेको हो भने त्यो दादागिरी मात्र हो अरु केहि होइन | निकम्मा सरकार जो छ दादागिरीहरुको चर्तिकला हेरेर बसिराखेको छ |
Read Full Discussion Thread for this article