Posted by: YogiAnuragi December 9, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     0       ?        
गणतन्त्र नेपाल को साएद यहिनै होला नेपाली हरुलाई उपहार, ठुला ठुला सपना देखाएर हाम्रो पुस्ता माथि हाम्रा नलाएक नेताहरुले थोलो घात गरेका छन्. हामी नेपाली नेपाली बीच नै ठुलो खाडल परिसकेको छ, I am not sure where our country is heading? I do not know much about the politic, I at least know that our country Nepal was much more peace and better in the monarchical system. उत्पीडन ले न्याय पाउनु पर्छ, there is not doubt about it, तर एक पछ्ये को मागपुरा गर्दा अर्को को हनन हुने कुरामा पनि सचेत हुनु पर्छ जस्तो लाग्छ

हाम्री पूर्व राष्ट्रपति पुत्री सुस्श्री अनु यादव को कुरा मलाई मुनाशीव लग्यो वास्तब मा टोपी र धोति बीच को गहिरो विश्वास र राम्रो सम्बन्ध ले नै हाम्रो नेपाली को राष्ट्रयता मजबुत हुन्छ/ लामो राजनीतिक अस्थिरता बाट गुज्रेका हामी नेपाली, भखरै बैशाख मा गएको भुकम्प बाट अझ धेरै पिडित बन्नु पर्यो. बिगत केहि महिना को मदेश आन्दोलन संगै सुरुभएको भारतको नाकाबन्दी, वास्तब मा हामी नेपाली उकुसमुकुस को अवास्थाबता गुज्रिनु परेको छ. हाम्रा नेता हरु सबै मिलेर चाडै नै निकाश ननिकाल्ने हो भने त नेपाल को अझै भयाबह स्तिथि हुनेवाल देखिन्छ





Read Full Discussion Thread for this article