Posted by: ujl December 7, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     1       ?         Liked by
अनुजीको योग प्रतिको मायाले गर्दा म पनि अनुजी प्रति मोहित हुन लागेको छु. अब सबै जाना मिलेर नेपाललाई योगमय बनाउनु पर्छ. सबै नेपाली र नेताहरूले अब यी माहा वाक्यहरू कण्ठ गर्नु पर्ने अवस्था आएको मैले महसुस गरेको छु, हैन भने टोपी र धोति मात्र होइन भित्रको कत्तु पनि मोदी सरकारले निकाल्न बेर लाउदैन. कृपया यी माहा वाक्य कण्ठ गर्न म अनुरोध गर्दछु. धन्यवाद.
१) तत् त्वं असि
२) अहम ब्रह्म अस्मि
३) अयम आत्मा ब्रह्म
४) प्रग्यानम ब्रह्म


Read Full Discussion Thread for this article