Posted by: underwear December 7, 2015
Login in to Rate this Post:
0
?
धन्यवाद मित्र हरु, यी मुजी ७०% साझावासी हरु को हिपोक्रिसी देखि उदेक मात्र लाग्या हो. आफ्नो जिउ को भैंसी देख्नु छैन अरुको जिउको जुम्रो. स्वावलम्बी बन्नु त कहाँ कहाँ खालि आफ्नो र अरु को सेन्टिमेन्ट को दहि बनायो र तात्तो न सारो ब्लड प्रेसर हाइ.
मुजी एक जमाना मा ब्रिकेट कारखाना खुल्या थ्यो, बिजुली को अभाव ले बन्द भयो, मुजी अरुण तेस्रो र मेलाम्ची प्रोजेक्ट लम्ब्याउने हामि आफैं, आफ्नो खुट्टा मा बन्चरो हान्ने हामि आफैं गोर्खाली, अनि घण्टा जस्तो मात्र आफ्नो खुकुरी र आफ्नै पौरख को गुणगान.
काम मा मेरो बस ले थाहा पाएछ नाकाबन्दी बारे, अस्ति सोद्ध्धई थियो, "वि रिलाइ इन इंडिया फर आवर इम्पोर्ट्स" भनें.
मुजी उ भन्छ 'व्हाई डोण्ट यु मेक योर ओन'.
येसो सोचें, मुजी सात समुद्र पार को गोरे लाइ हाम्रो प्रोब्लेम १५ सेकनड मा थाहा भयो, हामि माम्पाखा नेपालि किन आफ्नै हात कण्डो ले थिचेर बसेका? थुइक्क मुजी हामि पानि मारा हरु.