Posted by: Khumbule December 7, 2015
Login in to Rate this Post:
2
?
Liked by
कुरो चै कट्टु ब्रो ले साह्रै घत लाग्दै गरेको हो र तथ्यपरक पनि छ काठमाडौँ मा ९ वर्षा बितौदा नेवारी समुदायले खे खे भनेर हेप्दा त काठमाडौँ नै कहिले छोडौ भा थियो एक जातले अर्को जातलाई आफ्नो हात माथि पर्दा सम्म हेप्ने हाम्रो नेपाली संस्कृति अझै ब्यबहारमा भै आउनु को परिणाम हो आजको स्थिति जस्तो लाग्छ सबैलाई समान को सिद्दान्तले सिकाएको नेपाली समाज भए आज अरु देशको निर्भरता मा सारा देश हुन्थ्यो र भन्या.
कट्टु ब्रो लै एक चोटी प्रणाम नेपाली समाजको धोउङ्गिपन उदांगो पार्ने कोसिश को लागि.
कट्टु ब्रो लै एक चोटी प्रणाम नेपाली समाजको धोउङ्गिपन उदांगो पार्ने कोसिश को लागि.