Posted by: nepalilaure December 7, 2015
यो गीत त नांच कस्तो लाग्छ ?
Login in to Rate this Post:     0       ?        
यो गीत श्री ५ अम्बरे भन्ने movie को रैछ (प्रियंका कार्की , केकी अधिकारी, सौगात मल्ल )\ अनि गित/संगीत चै बसन्त सापकोटाको हो \

मलाई त यो देउसी भैलो मा नाच्ने युवती ले movie मा प्रियंका कार्कीले भन्दा पनि राम्रो संग perform गरे जस्तो लाग्यो, तपाई हरुलाई कस्तो लाग्छ \ एकपल्ट like मार्दिनुस न ;) राम्रो लाग्यो भने \

https://www.youtube.com/watch?v=xdDcE1iFhzA
Read Full Discussion Thread for this article