Posted by: atomic December 6, 2015
Nepal ka Naalayak kukur haru
Login in to Rate this Post:     0       ?        
कुरो तक़रीबन १५ बर्स अगाडी को हो । म सुन्धारा को हुलाक मा काम बिषेस ले पुगें । नेपाल मै बनेको , लोकल पसल बाट गलैंचा का ४ पिस अमेरिका का एक भद्र भलादमी लाई पठाउनु थियो । अब जाठों त्यहॉ काम गरने लाई अमेरिका भने पछि के चाईयो ? मुजी ले नाटक गर्न थाल्यो, भन्छ, " यो गलैंचा नेपाली हो कि तिबेटन हो थाहा भएन" , गलैंचा सरटिफाईड भएन रे । अब ५०० ख़र्च गरि उसको भाग मा पैसा पारनु परने वा ९०० टेक्स सहित रेगुरल फिस रे ! म कद्किदै हाकिम भेट्न भित्री अफिस गएँ । रन्डो लाई १५ मिनट कुरे छि बल्ल आयो । मासाला भित्रै छोली रा हो कि चिकी रा हो ???? ख़ैर, मुजी लाई बाहिर के हो यस्तो , पैसा पो माग्छ भन्दा , के गरने यस्तै हो भन्ने जवाफ आयो । मेरो पाली ल बाल भनि ९०० नै तिरि , रसिद सहित , त्यों कल्रक लाई "मा चिक्ने तैलै गुलो को दुलो नि पाउदैनस" भन्दै सरापदै निसकें !!!
Read Full Discussion Thread for this article