Posted by: paramatma December 5, 2015
Interview Help
Login in to Rate this Post:     0       ?        
भर्खरै पढेर भ्याएँ | अनि कन्सल्ट्यान्सीलाई पैसा दिनुभन्दा आफैले इन्ट्री लेभलको पोजिसनलाई एप्लाई गरें | फर्स्ट राउण्ड राम्रो भयो (यु डिड अ ग्रेट जब, आई होप यु वोर्क फर अस ) सम्म भनी | अब दोस्रो राउन्ड ४ घन्टाको हुन्छ रे अनि टेक्निकल इन्टरभ्यु हुन्छ रे अनि सीड़ोकोड गर्नुपर्छ रे | साझा त सबै आईटी को देश खार सेश पल्टेकाहरु छन् | मलाई केहि टिप्स हरु दिन मिल्छ भने दिनु न | यो मेरो लाईफ कै फर्स्ट मेजोर इन्टरभ्यु भाको हुनाले खासै अनुभब नि छैन | कस्तो खालको प्रश्न हरु सोध्न सक्छन ?
Read Full Discussion Thread for this article