Posted by: businesstycoon December 4, 2015
Sagarmatha Television of NEPAL
Login in to Rate this Post:     0       ?        

सगरमाथा टेलिभिजनमा सम्पादक राजनीतिक व्युरो प्रमुखको जिम्मेवारी सम्हाली रहेका श्रेष्ठले टेलिभिजनमा सञ्चालन गर्ने राजनीतिक अन्तरवार्तासगरमाथा विशेष विशेष राजनीतिक खोजमुलक कार्यक्रमखोज खवरका कारण टेलिभिजनको स्तर धेरै माथि गएको बताउँछन् सगरमाथा टेलिभिजनका प्रमुख निर्मल गुरुङ गुरुङ भन्छन्– ‘सम्पादक श्रेष्ठको योगदानका कारण हामी यो स्थानमा आउन सफल भएका छौं जव हामी उहाँको सोच अनुसार अघि बढ्यौं तव मात्र हाम्रो टेलिभिजनले यो स्थान पाउन सफल भएको हो एक शब्दमा भन्ने हो भने श्रेष्ठको योगदानउच्च

बरिष्ठ पत्रकार श्रेष्ठका लेख विचारहरु विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् उनले विश्लेषण गर्ने राजनीतिक अवस्था त्यसले पार्ने दुरगामी प्रभाव साच्[Disallowed String for - ...]ै रोचक सत्य परक हुने गरेको श्रेष्ठको लेखन शैली विषय बस्तुमाथि गर्ने फरक शैलीको विश्लेषणले पाठकलाई तत्कालिन राजनीतिको वास्तविकता बुझ्न सहज बनाउने गर्छ त्यतिमात्र होइन टेलिभिजनमा उनले प्रस्तुत गर्ने टिप्पणी दर्शकले सहज रुपमा बुझ्ने गरेका कारण पनि उनी चर्चाको शिखरमा पुगेका हुन् पत्रकारिता रहरले गर्ने पेशा नभएको बताउने श्रेष्ठले व्यवसायिक पत्रकारिताको आडमा राजनीति गर्नेहरुले मुलुकको हित नगर्ने बताउँछन्

हुन उनले पत्रकारिता सुरु गर्दा नेपालमा भर्खरै पत्रकारिताको व्यवसायिक विकास सुरु भएको थियो मुलुकको विग्रदो राजनीतिलाई सहि मार्गमा ल्याउन पत्रकारितामार्फत नै योगदान गर्न सकिन्छ भन्ने सोचले यो पेशामा लागेको बताउने श्रेष्ठ भन्छन्– ‘गाली पत्रकारिताले मुलुकको उन्नति हुँदैन, सहि समाधानमुखी पत्रकारिताले मात्र राजनीतिक अन्यौलता चिर्न सक्छ पक्ष वा विपक्षमा गरिने पत्रकारिताले जनतामा भ्रम पैदा गर्छ जसले मुलुकलाई थप राजनीतिक अस्थिरतामा धकेल्न सक्छ हुन श्रेष्ठले पत्रकारिता सुरु गर्दा मुलुकमा चलेको सशस्त्र युद्ध चरमोत्कर्षमा थियो यस्तो परिस्थितिमा आफ्नो पत्रकारिताको करियर सुरु गरेका श्रेष्ठले जोखिम मोलेर अघि बढ्नुको मज्जा बेग्लै हुने अनुभव सुनाउँछन्

गुल्मी जिल्लाको बलिथुममा जन्मिएका श्रेष्ठ सामान्य परिवारका व्यक्ति हुन् यो क्षेत्रमा प्रवेश गर्न परिवारको पनि प्रेरणा भएको बताउँछन्, उनी सुरुका दिनमा पत्रकारिता पेशामा स्थापित हुन निकै कठिनाई व्यहोर्नु परेको उनको अनुभव एकातिर राजनीतिक दलको धम्की अर्कोतिर आर्थिक कठिनाई यीनै कठिनाईका बीचबाट अघि बढेका श्रेष्ठ अहिले यो स्थान सम्म आई पुग्नुको श्रेय पाठक दर्शकलाई दिन्छन्

जीवनमा कहिल्यै निराश हुन नजानेका श्रेष्ठ भन्छन्– ‘सकारात्मक सोचले मानिसलाई सफलताको बाटोमा अघि बढाउँछ हरेक विषयलाई सकारात्मक ढंगबाट टिप्पणी गर्न सक्यो भने जीवनलाई पनि सहज बनाउँछ नेपालको पत्रकारिता
Read Full Discussion Thread for this article