Posted by: Punter December 3, 2015
Login in to Rate this Post:
0
?
त्यो पर्पल स्वेटरमा पर्पल तिलहरी निक्कै सुहाएको छ है ........................तपाई को कुरा सोर आना सहि हो नाज ब्रो तर बन्दिता जी हजुर ले रातो स्वेटरमा रातो तिलहरी लगायो भने सुन मा सुगंदा हुन्छ!!! नेपाली नारी लै रातो नै धेरै सुहाउच कि कसो नासजी!!!