Posted by: underwear December 2, 2015
थ्यान्क्स्गीभिंग टर्की र हुन नसकेकी अमेरिकन
Login in to Rate this Post:     0       ?        
क्रेभिंग हुँदो हो ग्वांच ब्रदर.

एउटी मोरी ओशन सिटि मा काम गर्दा थिइ मेरी सम्मर गर्लफ्रेन्ड २००१ मा, त्यो मोरी नि मिनेसोटा कि जाँठी, मोरी को मुखाँ 'शिट', 'फक', 'नो वे', 'ग्रोस', बाहेक केहि नहुने, एक दिन आफु चुरोट सल्काएर जाँठीलाइ बे पारि को मल बाट ट्याक्सी को लागि फन मार्न भनें, घण्टा जस्तो त्यसले बोल्या देखेर म लाज ले भुतुक्कै, मोरो क्याब कम्पनि वाला त्यसले बोलेको नबुझेर परेशान.

त्यस्ता सुकुल्गुण्डि हरु को दुधां सिस्नो पानि ले डाम्न नपुग्या.
Read Full Discussion Thread for this article