Posted by: GwachAquarian December 2, 2015
Login in to Rate this Post:
0
?
अनि अर्को यौटा कुरा. नेपालाँ छदा चै खोजि खोजि पिज्जा आइसक्रिम खान जाने ..दाल भातलाइ खानै नगन्ने.. अनि अम्रिका आएपछि चै खोजि खोजि धोति ग्रोसरी धाउने..किन हुन्छ एस्तो?