Posted by: underwear December 2, 2015
Parents are getting little bored
Login in to Rate this Post:     0       ?        
२००३ को कुरो हो, आफु सिनियर थिइयो कलेजाँ, पैसो मरु मल को पसलाँ काम गरिन्थ्यो, दिन भरि आमा बाउ लाइ मल चहार्नु भनिन्थ्यो.

२००५ मा फेरी आए, त्यो बेलाँ भर्खर राम्रो जागिर भाथ्यो, गर्मि को मौसम, सेल फोन दिएर डाउनटाउन छाडीदिन्थें $१०० दी वरी हरेक हफ्ता, महिना को $४०० नास तर कोसेली पात केहि किन्न परेन जाने बेलाँ

२००८ मा चाहिं, जी टिवी, सोनी, ईस्टार लाइयो, बाउ मुजी दिनभरी क्रिकेट, आमा रात भरि सिरियल.

२०११ मा चाहिं, १ हफ्ता बिदा लिएर इस्ट कोस्ट (ड्राइविङ्ग मात्र), २ हफ्ता बिदा लिएर वेस्ट कोस्ट(जाँदा ड्राइविङ्ग आउँदा प्लेन).

३ महिना अघि चाहिं क्रुज पठाइयो, मामा कहाँ पठाइयो, भाइ कहाँ २ मैना बसे, सनिवार दिन भरि म्यारिज, बाउ लाइ क्यासिनो छाडियो.

अब कहिले आउने हुन् थाहा छैन, कुनै दिन कंगाल भैएछ भने, सबै बाउ आमाकै करामात हो भन्ठान्नु.

Read Full Discussion Thread for this article