Posted by: instagram November 22, 2015
Going Nepal for Good ???
Login in to Rate this Post:     0       ?        
तेत्रा मान्छे बाचेकै छन् त नेपाल मा , मुजी स्वास्नी पोइल जाने केटा एस्तो कुरा गर्छ जस्तो कि उ येहा जन्मेर नेपाल गएर बसेर आको हो !
हो देस मा की भाद भैलो छ तर तेस्को मतलब कोइ बस्न नसक्ने भन्ने हैन ! मेरै कति साथी हरु राम्रो जागिर खाएर राम्रै पोस्ट मा काम गरेर बसेका छन् , अझ मैले चिनेको कति जना येहा बाट गएर फर्केर राम्रो काम गरेर बसेका छन् !
Its all about your desire , जहा ईक्षा तेहा उपाए , येह को भिसा भएर, पढेर जाने , तेइ काम गरेर बस्ने कति छन् छन् !
As i heard from all, if you can do some investment and do you own job or find some decent post with good income then only go to Nepal . नत्र नगए हुन्छ !
अब जाहा सम्म तेहा को बातावरण , छर छिमेक , समाज , संस्कृति संग ताल मेल हुने कुरा छ , हामी तेही बात आएका हौउ एक दुइ दिन गारो होला पछि बानि परि हाल्छ !
Read Full Discussion Thread for this article