Posted by: metta November 21, 2015
नेपालमा बलिरहेको आगोमा घ्यू थप्ने नेपाल कै महामानवहरु
Login in to Rate this Post:     0       ?        
१. अन्नपुर्ण पोष्टका पत्रकार दीपा दाहाल - समाजमा घृणा फैलाउदै

जनजाती नेताहरु तुला नारायण शाह र पद्म रत्न तुलाधरले नभनेको कुरालाई front page को मुख्य समाचार बनाउदै घृणा फैलाउदै

http://www.mysansar.com/2015/11/21023/
http://www.mysansar.com/2015/11/21011/

२. कृष्ण प्रसाद सिटौला, शेर बहादुर देउवा र के पी ओली - थारु हरुलाई संबिधान सभा बाहिर राखेकोमा गर्ब गर्दै
जितेन्द्र देव रोए, अरूका आँखा रसाए तर सहमति हुन सकेन

छलफल सकियो, संविधानमा सभासदहरुले हस्ताक्षर गर्ने समय हिजो साँझसम्म थियो। फोरम-लोकतान्त्रिकका सभासदहरू त्यो अवसरबाट बन्चित भए। मधेसको सबै भन्दा ठूलो दललाई संविधानसभामा ल्याउने अवसरबाट मुख्य दलहरु चुके।

तीन मुख्य पार्टी भित्रकै केहि सभासदले सिटौला, ओली र देउवाको अडानलाई  ‘अनावश्यक अहंकार’ भनेका छन्।

तर शुक्रबार साँझ संविधानसभा परिसरमा पत्रकार माझ सिटौलाले सगर्व घोषणा गरे-  ‘तराई-मधेस’ भन्ने शब्द मैले राख्न नदिएको हो। ‘तराई-मधेसमा मात्रै समस्या छ भनेर देखाउन खोजिएको हो, त्यसको के अर्थ लाग्छ?’

http://setopati.com/raajneeti/34071/


३. कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता लेखराज भट्ट
फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंह
- ऐतिहासिक टिकापुर घटना को योगदानको लागि
http://www.onlinekhabar.com/2015/09/333307/

४. सुजाता कोइराला - मधेसीहरुलाई उक्साउन खोज्दै
http://dainiknepal.com/2015/104476.html#sthash.j3t4sP2T.bPiOWEiF.dpuf
Read Full Discussion Thread for this article