Posted by: metta November 20, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        

फिफाको कारवाही नितान्त व्यक्तिगत

काठमाडौं, मंसिर ५ 

एन्फाले अध्यक्ष गणेश थापालाई फिफाद्वारा गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
राखेपलाई प्रष्टीकरण दिँदै एन्फाले थापामाथि गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको हो ।
 
फिफाले व्यक्तिगत र पारिवारिक लाभका निम्ति आर्के पदाधिकारीबाट घुस लिएको आरोपमा फिफाको इथिक्स कमिटीले १० वर्ष फुटवल गतिविधिमा प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय गरेको थियो ।
Read Full Discussion Thread for this article